हाम्रो चिनारी

यस साईटको निमार्ण हामीले (उदय शिवाकोटी र शंखर शिवाकोटी ) मिलेर शिवाकोटीलाई केही गरौं भन्ने हेतुले गरिएको हो। यसको निमार्ण गर्दा कयौं बाधा आए, सहयोगकालागी शिवाकोटी समाजमा गयौ र हाम्रो बिचार प्रकट गर्यौ। सहयोग मिल्ने आश्वासन मात्र पायौ। कतिले यति सम्म भने कि हाम्रो परिवारमा कोही ईन्टरनेट चलाउदैनन् त्यसैले हामी दिन्नौ।

यस्तो बाधा र अड्चन्ले हाम्रो निश्चयलाई तुहाउन सकेन र हामीले आफ्नै प्रयाशमा यस साईटको निमार्ण गर्यौ। यसमा सम्पुर्ण अभिलेख नहालिए पनि हाम्रो बिचार यस्तो हो भन्ने प्रकट गर्न खोजेका छौ।

यस कार्यलाई बुझेर सहयोग गर्ने सबैलाई र अभिलेख संकलक श्री मित्रलाल शिवाकोटीलाई हामी (उदय शिवाकोटी र शंखर शिवाकोटी ) हार्दिक आभार प्रकट गर्दछौं।


संथापक
१ उदय शिवाकोटी
लन्डन,बेलायत
जिम्मेवरी
यस साइटको निमाण तथा संबधर्न।
उदय शिवाकोटी


२ शंखर शिवाकोटी
भक्लपुर,नेपाल
जिम्मेवरी
अभिलेख हाल्ने ,अभिलेखको रुजु गर्ने तथा नया अभिलेख संकलक।
शंखर शिवाकोटी

 


आभार
श्री मित्रलाल शिवाकोटी
मुख्य अभिलेख संकलक