अभियान



यस साईटलाई हामीले (उदय शिवाकोटी र शंखर शिवाकोटी ) उदाहरण साईट बनाउने सोचमा छौं
जसमा निम्न वुदाहरु ल73य राखिएको छ।
१ शिवाकोटी बंशावली खोज
२ नाता पत्ता लगाउने प्रणाली
३ स्वस्र्फुत रुपमा अभिलेखको संकलन
४ शिवाकोटी दिदीबहिनीको पनि अभिलेश संकलन
५ व्यक्तिको फोटोको अभिलेख राख्ने
६ जुठो अबधी खोज

१ शिवाकोटी बंशावली खोज
यो ल73य पुर्ण रुपमा संपादन भै सकेको छ अवस्था भएता पनि अभिलेखको अर्फुणताले गर्दा
खोजि नतिजामा केही ब्यक्लिको नाम समाबेस गराउन सकिएको अवस्था छ।

२ नाता पत्ता लगाउने प्रणाली
यो ल73य निर्माणाधिन अवस्थामा रहेको जनकारी गराउन चाहान्छौं।

३ स्वस्र्फुत रुपमा अभिलेखको संकलन
यो ल73य निर्माणाधिन अवस्थामा रहेको जनकारी गराउन चाहान्छौं।

४ शिवाकोटी दिदीबहिनीको पनि अभिलेश संकलन
यो ल73य पुर्ण रुपमा संपादन भै सकेको छ अवस्था भएता पनि अभिलेखको अभावले गर्दा खोजि
नतिजामा केही ब्यक्लिको नाम मात्र समाबेस गर्न सकिएको अवस्था छ।

५ व्यक्तिको फोटोको अभिलेख राख्ने
यो ल73य निर्माणाधिन अवस्थामा रहेको जनकारी गराउन चाहान्छौं।

६ जुठो अबधी खोज
यो ल73य निर्माणाधिन अवस्थामा रहेको जनकारी गराउन चाहान्छौं।

यि संपुर्ण कार्य संपादनमा ढिलाई हुनुको कारण एक मात्र हो, त्यो हो अर्थको अभाव।

कालीनागले हामी संपुर्ण शिवाकोटी बन्दुको रक्षा गरुन।।।